image
image
असार मसान्तको चाप बढेपछि शनिबार पनि बैंक खुल्ला

असार मसान्तको चाप बढेपछि शनिबार पनि बैंक खुल्ला

 


काठमाडौं । बैंकहरुलाई असार मसान्तको चाप बढेपछि  शनिबार पनि बैंक खुल्ला रहने भएको छ । बैंकहरुलाई असार मसान्तको चाप परे सगैँ केहि बैंकका शाखाहरु खुल्ला रहने भएका हुन् ।

सरकारले राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर आज शनिबार समेत खुला रहने भएका छन् । राजस्व बुझ्ने सबै बैंकको शाखा र काउन्टर पुरै समय खुला गरि नियमित राजस्व बुझ्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।