९१ हजार पुग्यो सुनको मुल्य, कति रुपयौँले बढ्यो ?
काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ । आइतबार ९० हजार २ सय कायम भएको छापावाला सुन ८ सयले बढेर ९१ हजार पुगेको हो ।
त्यस्तै तेजावी सुनको मूल्य ९० हजार ५ सय कायम भएको छ भने चाँदीको मूल्य स्थिर छ। चाँदी एक हजार तीनसय मूल्यमा कारोबार भइरहेको छ।
त्यस्तै तेजावी सुनको मूल्य ९० हजार ५ सय कायम भएको छ भने चाँदीको मूल्य स्थिर छ। चाँदी एक हजार तीनसय मूल्यमा कारोबार भइरहेको छ।