image
image

अमेरिकी डलर मूल्य कति पुग्यो ? हेर्नुहोस् मुद्रा विनिमयदर

काठमाडौँ। आज अमेरिकी डलर १ को खरिदमा ११८ .६७ नेपाली रुपैयाँ तोकेको छ ।

विक्रीदर ११९.२७ रुपैयाँ छ । यस्तै युरो १ को खरिदमा १४२.२३ रुपैयाँ र विक्रीदर १४२.९५ रुपैयाँ तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तपाई विभिन्न मुलुकको विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ भने कुन मुलुकको मुद्रा विनिमयदर कति तोकेको छ थाहा पाइराख्नुस् । अष्ट्रेलियन डलर १ को खरिदमा ९१.७८ रुपैयाँ विक्रीदर ९२।२४ रुपैयाँ रहेको छ ।

हेर्नुस अन्य मुलुकको कति छ :

यस्तै, क्यानेडियन डलर ९४।९१ र विक्रीदर ९५।३९ रुपैँया रहेको छ forex nepal.JPG
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।