image
image
आजको तरकारी तथा फलफूलको बजार मूल्य, आलु रातो आलु ६० रुपैयाँ

आजको तरकारी तथा फलफूलको बजार मूल्य, आलु रातो आलु ६० रुपैयाँ

काठमाडौं । काठमाडौंमा आज शुक्रबार गोलभेडा ठूलो (नेपाली) ७० रुपैयाँ केजीमा पाइन्छ भने अधितम८० रुपैयाँसम्म पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको । यस्तै सानो गोलभेडा लोकलन्यूतनतम२५ रुपैयाँ रहेको छ । टनलेको भने ४० रुपैयाँ रहेको छ ।

 यस्तैगरी आलु रातो आलु ६० रुपैयाँ रहेको छ । मुढेको ५० रुपैयाँ रहेको छ ।  सुकेको प्याज ८५ रुपैयाँ देखि ९० रुपैयाँसम्म रहेको छ । बन्दा ९लोकल० २० रुपैयाँ केजी काउली स्थानिय ७०, सेतो मूला (हाइब्रीड) ३०, भन्टा लाम्चो ४०, बोडी ९तने० ५०देखि ५५ रुपैयाँ सम्म रहेको छ । 

हरेक दिन कालीमाटी बजारले तरकारीको मूल्य विवरण सार्वजनिक गर्दछ । बजारमा खुद्रा मूल्य भने केही फरक पर्दछ । घिउ सिमी ९लोकल० ७०, राजमा, १२० रुपैयाँ पर्दछ 
 । यस्तैगरी तितो करेला ३५, लौका ३० परवर (लोकल) ३०, चिचिण्डो २५ रुपैयाँ पर्ने जनाएको छ । यस्तैगरी कुरिलो २००, ब्रोकाउली १२०, सेलरी १६०, पुदीना १६०, तोफु १५०, कागती २००, ताजा माछा (रहु)३३०, राजा च्याउ २८० रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।