image
image
आजको तरकारी तथा फलफूलको बजार मूल्य, कुरीलो २१०

आजको तरकारी तथा फलफूलको बजार मूल्य, कुरीलो २१०


काठमाडौं ।  आज सुकेको प्याजको औसत मूल्य प्रतिकेजी ९० रुपैयाँ, कुरीलो २१० रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र स्थानीय काउली (ज्यापु), मकै बोडी, टाटे सिमी र भटमासकोशा ९५ रुपैयाँ तोकिएको छ । 

ठुलो नेपाली गोलभेडा, गान्टे मूला, दसहरी आँप र लोकल काँक्रो प्रतिकेजी ७५ रुपैयाँ, टनेल गोलभेडा ३६ रुपैयाँ ७५ पैसा, रातो आलु ५९ रुपैयाँ ७५ पैसा, रातो आलु ९भारतीय०, हरियो तरबुजा, स्कूस, रायोको साग, घिरौला, डल्लो भन्टा, चुकुन्दर, र सेतो मूला प्रतिकेजी ५५ रुपैयाँ, मुडेको आलु ४९ रुपैयाँ ७५ पैसा, लोकल गाजर ६५ रुपैयाँ र तने बोडी ४५ रुपैयाँ पर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।