image
image
सुनको मूल्यमा सामान्य वृद्धि,कति पुग्यो तोलाको ?

सुनको मूल्यमा सामान्य वृद्धि,कति पुग्यो तोलाको ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार २ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार पुनः २ सय रुपैयाँ बढेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार  छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।