image
image

पुष्प कमल दाहाल भन्छन्, केन्द्र सरकारमा कायापलाट हुन्छ 

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले अब केन्द्र सरकारमा कायापलट हुने बताएका छन्। चितवनको माडीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले कर्णाली प्रदेश तथा अन्य प्रदेशहरुको सरकारका सम्बन्धमा उदाहरण दिँदै केन्द्रमा पनि यो सरकारको पतन हुने बताए। 

उनले भने म अहिले नै काठमाडौं गएर साँझ धेरै राजनीतिक भेट र छलफल छ। हेदै जानुस् अब केन्द्रमा पनि कायापलट हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।