image
image

प्रतिबन्धि ५ सय दरका २ सय ६ थान भारतीय नोटसहित पक्रउ

काठमाडौँ। विराटनगर महानगरपालिका –१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय नौसाद मिया छन् उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।