image
image

हेटौँडामा देक्षेलिङ गुम्बा निर्माण शुरु

काठमाडौँ। वाग्मती प्रदेशको राजधानी हेटौँडामा देक्षेलिङ गुम्बा निर्माणको काम शुरु गरिएको छ । करीब रु एक करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हेटौँडा उपमहानगरपालिका–१४ कालोपानीमा गुम्बा निर्माणको काम अघि बढाइएको हो ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा उपमहानगरपालिकाको रु छ लाख ३० हजार लागतबाट गुम्बा निर्माणको काम थालिएको भए पनि अन्य रकम विभिन्न निकायको आर्थिक सहयोग र उपमहानगरपालिकाले आगामी आवमा आर्थिक रकम थप गरी गुम्बा निर्माणको काम सम्पन्न गर्ने योजना बनाइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।