image
image

राहुल गान्धीले रोके चुनाव प्रचार अभियान

राहुल गान्धीले रोके चुनाव प्रचार अभियान

काठमाडौं। भारतमा बढ्दो कोरोना संक्रमणका कारण विपक्षी कांग्रेसले पश्चिम बंगालका सबै चुनावी प्रचार अभियान रोकेको छ। पार्टी नेता राहुल गान्धीले  सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘‘कोरोनाका कारण उत्पन्न अवस्थालाई दृष्टिगत गर्दै पश्चिम बंगालको सबै र्‍याली रद्द गरेको छु। 

अन्य पार्टीलाई पनि चुनाव प्रचार रद्द गर्न अपिल गर्दछु।’’ पश्चिम बंगालमा पाँच चरणको चुनाव सकिएको छ, तीन चरणको मतदान बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।