म प्रधानमन्त्रीको लागि लालायित छैन,देउवा
काठमाडौँ। नेपली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्रीका लागि लालायित नभएको बताएका छन् । आज बुढानिलकण्ठस्थित आफ्नै निवासमा ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले भने, म प्रधानमन्त्रीको लागि लालायित छैन, नेतृत्व लिने परिस्थित आए भने पछाडि हट्दिनँ ।
वर्तमान सरकार अहिले पनि बहुमतको सरकार रहेकाले विकल्प खोज्ने बेला नभएको उनले बताए ।
वर्तमान सरकार अहिले पनि बहुमतको सरकार रहेकाले विकल्प खोज्ने बेला नभएको उनले बताए ।