image
image

ज्योति लाईफ सेयरमा सकरात्मक सर्किट

काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको सेयर ९.९१ प्रतिशतले बढेको हो।जसअनुसार, लाइफको सेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँले बढेर ६२१ रुपैयाँ पुगेको छ। कारोबार सुरु हुँदा यसको सेयर मूल्य ५५६ रुपैयाँ थियो। कम्पनीको सेयर मूल्य बढेपनि बेच्न चाहने कोही छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।