image
image

घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस्  कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौँ ०४ ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शनिबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 


यसैगरी, युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४३ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 118.67 119.27
EUR (European Euro) 1 142.14 142.86
GBP (UK Pound Sterling) 1 163.51 164.34
CHF (Swiss Franc) 1 129.09 129.74
AUD (Australian Dollar) 1 91.96 92.43
CAD (Canadian Dollar) 1 94.91 95.39
SGD (Singapore Dollar) 1 89.00 89.45
JPY (Japanese Yen) 10 10.90 10.96
CNY (Chinese Yuan) 1 18.20 18.29
SAR (Saudi Arabian Riyal) 1 31.64 31.80
QAR (Qatari Riyal) 1 32.59 32.75
THB (Thai Baht) 1 3.80 3.82
AED (UAE Dirham) 1 32.31 32.47
MYR (Malaysian Ringgit) 1 28.75 28.90
KRW (South Korean Won) 100 10.65 10.70
SEK (Swedish Kroner) 1 14.08 14.15
DKK (Danish Kroner) 1 19.11 19.21
HKD (Hong Kong Dollar) 1 15.28 15.35
KWD (Kuwaity Dinar) 1 393.64 395.63
BHD (Bahrain Dinar) 1 314.77 316.36
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।