अरुण भ्यालीले ६ गते देखि हकप्रद बिक्री गर्ने
काठमाडौँ ०३ वैशाख । अरुण भ्याली हईद्रोपावरले आगामी ६ गतेदेखि हकप्रद सेयर बिक्रि गर्ने भएको छ । कम्पनीले १ सेयर बराबर ०.५ को दरले हकप्रद अर्थात् २ सेयर हुनेलाई १ हक हकप्रद सेयर वितरण गर्ने भएको छ ।
त्यस्तै कम्पनिले ६ गतेदेखि २६ गतेसम्म बिक्रि खुल्ला रहने बताएको छ । सो समयमा कम्पनीको ५२ लाख ४१ हजार एक सय ९७ कित्ता हकप्रद सेयर निष्काशन लागिएको हो । कम्पनीको स्थापनाकाल देखि हालसम्मको संक्षिप्त इतिहास देहाय बमोजिम रहेको छ।