ग्लोबल आइएमई र स्पर्स लघुवित्तलाई एकिकृत कारोबार
काठमाडौँ। वैशाख ८ गतेबाट ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार थाल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकबाट ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई चैत्र १० गते अन्तिम स्वीकृती प्राप्त गरिसकेको छ ।
दुवै संस्थाको गत पौष २९ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि चैत्र २७ गते स्वीकृती प्रदान गरेको थियो ।
मर्जर पश्चात अब ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडु को नामबाट एकीकृत कारोबार हुनेछ ।