image
image

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा 

काठमाडौँ ०३ वैशाख । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले  गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीले एक सूचन जारी गर्दै लाभांश घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको हिजो (बिहीबार) साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल  १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुने बताएको छ ।     

60791dc59bdad.JPG
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।