image
image

९० हजार कट्यो सुनको मूल्य 

काठमाडौँ ०३ वैशाख । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन बढेर ९० हजार रुपैयाँ माथि  कारोबार भईरहेको  छ ।

विहिबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेको छ । आज छापवाला सुन ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै आज तेजावी सुनको मूल्य ६ सय ५० रुपैयाँले बढेर ९० हजार रुपैयाँमा कायम भएको छ । 

चाँदीको मूल्य : 

आज चाँदीको मूल्य पनि बढेको छ ।हिजो  विहिबार १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।