image
image

नयाँ वर्षको पहिलो दिन नेप्सेमा नयाँ रेकर्ड, कारोबार रकम पनि उच्च

काठमाडौं ०२ वैशाख ।विहिबार २०७८ सालको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से नेप्से दुई हजार  ७३५.४६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र ३१ गते बुधबार नेप्से दुई हजार  ७१४.७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।       

नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २०.६१ अंकले बढेर २७३५.४६ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स ६.१७ अंकले बढेर ४९२.४४ विन्दुमा पुगेको छ । 
 
त्यस्तै, आज ८ अर्ब ६३ करोड ६६ लाख ८६ हजार ६ सय ५९ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका १३ समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह बढेका छन् ।
  
आज १४ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । सबै भन्दा बढी बढ्नेमा बेस्ट बेष्ट फाइनान्स  रहको छ भने धेरै गुमाउनेमा मल्टी फाइनान्स कम्पनि लिमिटेड रहको छ ।     
 

Top Gainers

Symbol LTP % Change
As of 2021-04-15 15:00:00
BFC 187.00 10
NICLBSL 1,868.00 9.94703
JLI 565.00 9.92218
MLBSL 1,208.00 9.91811
GRDBL 204.00 9.67742
CHL 295.00 9.66543
KRBL 216.00 9.64467
SAPDBL 206.00 9.57447
SINDU 268.00 8.94309
PROFL 193.00 8.42697
SFCL 247.00 7.86026
RHPC 227.00 7.07547
JBBL 282.00 6.01504
CFCL 238.00 5.77778
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।