image
image

बेष्ट फाइनान्ससँगै अन्य ७ कम्पनीको सेयर मूल्य वृद्धि 

काठमाडौं । आज २०७८ सालको कारोबारको पहिलो दिन विहिबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार दोहोरो अंकले उकालो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म २१. ७४  अंकले बढेको छ भने करिब ६ अर्ब ४४ करोड बराबरको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज बेष्ट फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो समयसम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर १८७ रुपैयाँ पुगेको छ । त्यस्तै अन्य ७ कम्पनीको सेयर मूल्य पनि बढेको छ । 

यी हुन् २ बजेसम्म मूल्य  बढेका कम्पनि :    

Symbol LTP Point Change % Change
As of 2021-04-15 14:02:00
BFC 187.00 17.00 10.00
NICLBSL 1,868.00 169.00 9.95
JLI 565.00 51.00 9.92
MLBSL 1,208.00 109.00 9.92
GRDBL 204.00 18.00 9.68
CHL 295.00 26.00 9.67
KRBL 216.00 19.00 9.64
SINDU 267.00 21.00 8.54
SAPDBL 201.00 13.00 6.91
SFCL 244.00 15.00 6.55
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।