image
image

सीईडीबी हाइड्रोपावरले पनि आईपीओ निष्कासनको गर्ने

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले आईपीओ निष्कासन गर्न २०७४ असार २७ मा बोर्डमा निवेदन दिएको थियो । निवेदन दिएको झन्डै ४ वर्षपछि कम्पनीले सेयर जारी गर्न स्वीकृति पाएको हो । अब, उसले एक महिनाभित्र सर्वसाधारणहरुलाई सेयर निष्कासन तथा बिक्री गर्नुपर्छ । कम्पनीको बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।