कारोबारको पहिलो दिन २५.६८ ले बढ्यो नेप्से
काठमाडौं २ वैशाख । नयाँ वर्ष २०७८ को पहिलो कारोबारको दिन आज विहीबार नेपाल स्टक एक्स्चेञ्जमा नयाँ रेकर्ड बनेको छ । पहिलो घण्टा नै २५.६८ अंकले बढको छ । आज २५.६८ अंकले बढेर २७४०.४७ विन्दुमा पुगेको छ ।
आज कारोबारको पहिलो घण्टा ३१ लाख ७० हजार ५ सय ७४ सेयर २० हजार ४८ पटक कारोबार भएका छन् ।त्यस्तै कारोबार रकम १ अर्ब ७२ करोड ३२ लाख ९६ हजारको भन्द बढी भएको छ ।
त्यसैगरी आज १३ समूह मध्य ३ बाहेक १० समूह बढेका छन् ।