पहिलोपटक नेपालमा देखियो डबल म्युटेन्ट भाइरस
काठमाडौँ। नेपालमा एकजनामा कोभिड–१९ को नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस देखिएको हो। ललितपुरका एकजना संक्रमितलाई डबल म्युटेन्ट भाइरस पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ ।
महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलका अनुसार जीन सिक्वेन्सिङका लागि हङकङ पठाइएका १५ वटा नमुनामध्ये एकजनामा यो भाइरस पुष्टि भएको छ। ५९ वर्षीय एक व्यक्तिमा देखिएको भाइरस उनको सम्पर्कमा आएका अरुमा भए नभएको पहिचान गर्न कन्ट्याक ट्रेसिङको काम भइरहेको डा। पौडेलले बताए छन्।
भारतमा राजस्थान, गुजरात, नयाँदिल्लीलगायत क्षेत्रमा देखिएको डबल म्युटेन्ट नेपालमा भने पहिलोपटक पुष्टि भएको हो ।