image
image

यस्तो छ आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर 

काठमाडौं २ वैशाख ।  नेपाल राष्ट्र बैंकले आजका लागी अमेरिकी डलरको खरिद मूल्य रु.११९ रुपैयाँ ८० पैसा तोकेको छ भने बिक्री मूल्य रु.१२० रुपैयाँ ४० पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४३ रुपैयाँ २४ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ९४  पैसा  र बिक्रीदर ३२ रुपैयाँ  १० पैसा   , कतारी रियाल एकको खरिददर ३२. रुपैयाँ ९० पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा  निर्धारण गरिएको छ । 


अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । 
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 119.80 120.40
EUR (European Euro) 1 143.24 143.96
GBP (UK Pound Sterling) 1 164.94 165.77
CHF (Swiss Franc) 1 130.03 130.68
AUD (Australian Dollar) 1 92.11 92.57
CAD (Canadian Dollar) 1 95.46 95.94
SGD (Singapore Dollar) 1 89.60 90.05
JPY (Japanese Yen) 10 10.99 11.05
CNY (Chinese Yuan) 1 18.34 18.43
SAR (Saudi Arabian Riyal) 1 31.94 32.10
QAR (Qatari Riyal) 1 32.90 33.06
THB (Thai Baht) 1 3.82 3.84
AED (UAE Dirham) 1 32.62 32.78
MYR (Malaysian Ringgit) 1 29.02 29.16
KRW (South Korean Won) 100 10.75 10.80
SEK (Swedish Kroner) 1 14.12 14.19
DKK (Danish Kroner) 1 19.26 19.36
HKD (Hong Kong Dollar) 1 15.42 15.50
KWD (Kuwaity Dinar) 1 397.33 399.32
BHD (Bahrain Dinar) 1 317.78 319.37
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।