आठ महिनामा भित्रियो ३५ अर्बभन्दा बढीको धान–चामल
काठमाडौं। चालु आर्थिक वर्ष २०७७ र ७८ को पहिलो आठ महिनामा नेपालमा बिभिन्न देशबाट ३५ अर्ब १५ ३४ लाख करोड ८१ हजार रुपैयाँका धान तथा चामल भित्रिएको छ।
भन्सार विभागका अनुसार २०७७ साउन १ गतेदेखि फागुन मसान्त सम्मको अवधिमा उक्त मूल्य बराबरको धान तथा चामल नेपाल भित्रिएको छ।
पछिल्ला आठ महिनामा धान मात्र १३ अर्ब ६८ करोड ३४ लाख ४० हजारको भित्रिएको छ। सोही अवधिमा २१ अर्ब ४७ करोड ४१ हजार रुपैयाँको चामल नेपालले आयात गरेको छ।