image
image
आयरल्याण्ड दियो नेपाल एलाई फिल्डिङको निम्तो

आयरल्याण्ड दियो नेपाल एलाई फिल्डिङको निम्तो

काठमाडौं  । अन्तिम एक दिवसीय खेलमा आयरल्याण्ड एले टस जितेर पहिला ब्याटिङ गर्ने निणर्य गरेको छ । त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डका कप्तान निल रकले टस जितेर नेपाल एलाई फिल्डिङको निम्तो दिएका हुन् ।  

पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको नेपाल एले यो सिरिज भने गुमाइसकेको छ । नेपालले आज बसिर अहमद, मौसम ढकाल आरिफ शेख, र कमलसिंह ऐरीलाई बेन्चमा राखेर रञ्जित कुमार, रुपेश सिंह, विकाश आग्री र अर्जुन कुमाललाई मौदनमा प्रवेश गराउने भएको छ । 

नेपालको प्लेइङ ११ मा विनोद भण्डारी ९कप्तान०, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, शाहब आलम,  रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।