image
image

वर्षको अन्तिम दिन घट्यो सुनचाँदीको मूल्य,कति पुग्यो?

काठमाडौँ ३१ चैत ।हिजो २०७७ को अन्तिम सोमबार बढेको सुनको मूल्य आज २०७७को अन्तिम दिन घेटेको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ ।  

सोमबार छापवाला सुन तोलामा १ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार १ सय रुपैयाँले घटेको छ ।आज छापावाला सुन ८९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहको छ । 

त्यस्तै हिजो तोलाको सुन ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ सय रुपैयाँले घटेर  ८९ हजार ५० रुपैयाँमा कारोबार भईरहको छ । 

चाँदीको मूल्य :

आज सुनकोसँगै चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज  १५ रुपैयाँले घटेर १२  सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।