image
image
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको अन्तिम खेल आज हुँदै

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको अन्तिम खेल आज हुँदै


काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी अभ्यास खेल आज हुँदै छ। । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजेदेखि शुरू हुनेछ।अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको नेपालले एक खेल अगावै सिरिज गुमाइसकेको छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले उल्भ्ससँग पराजित भएको थियो । 

नेपालका केही व्याटसहरुले उत्कृष्ट प्रर्दशन गरेपनि यस अघिका दुवै खेलमा मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र देथ ओभरमा खराब बलिङका कारण नेपालले दुवै खेल गुमाउन पुग्यो ।सिरिज गुमाइसकेको नेपाल आजको अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ । टी–ट्वेन्टी सिरिजपछि दुवै टोलीले एकदिवसीय सिरिज खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।