image
image

दोस्रो घण्टा:  दोहोरो अंकले बढ्यो नेप्से 

काठमाडौं ३० चैत । सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) दोहोरो अंकले बढेको छ । आज  नेप्से परिसूचक १६.८२ प्रतिशतले बढेर २६९१.१७  विन्दुमा  विन्दुमा पुगेको हो ।

आज १२ बजेर ४१ मिनेट जाँदा २०९ कम्पनीको ४८ लाख १२ हजार १७६ सेयर ३२ हजार ७८६ पटक कारोबार भएको छ । 

त्यस्तै सोहि समयमा कारोबार रकम भने झन्डै ३ अर्ब पुगेको  छ । आज २ अर्ब ९५ करोड ९५ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।

साथै १३ समूह मध्य ७ समूहको  सेयर मूल्य बढेका छन् भने ६ समुहको सेयर मूल्य ओरालो लागेका छन् ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।