image
image

१ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

काठमाडौँ ३० चैत ।हिजो २०७७ को अन्तिम आइतबार घटेको सुनको मूल्य आज सोमबार बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ ।  

सोमबार छापवाला सुन तोलामा १ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहको छ । हिजो तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहको छ । 

चाँदीको मूल्य :

आज चाँदीको मूल्य भने स्थिर रहको छ । हिजो तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।