image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ ३० चैत । आज चैत ३० गते सोमबार  अमेरिकी डलर मूल्य १ को खरिदमा ११९ रुपैयाँ २८ पैसा रहेको छ भने, विक्रीदर ११९ रुपैयाँ  ८८ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले दिएको विवरण अनुसार युरो डलर एकको खरिदमा १४१ रुपैयाँ  ९२ पैसा र विक्रीदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै, स्वीस फ्रयान्क १ को खरिदार १२८ रुपैया ९५ पैसा र विक्रिदर १२९ रुपैयाँ ६० पैसा रहको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८०  पैसा  र बिक्रीदर ३१ रुपैयाँ  ९६ पैसा   , कतारी रियाल एकको खरिददर ३२. रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९२ पैसा  निर्धारण गरिएको छ । 

अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । 
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 119.28 119.88
EUR (European Euro) 1 141.92 142.63
GBP (UK Pound Sterling) 1 163.51 164.34
CHF (Swiss Franc) 1 128.95 129.60
AUD (Australian Dollar) 1 90.92 91.37
CAD (Canadian Dollar) 1 95.23 95.71
SGD (Singapore Dollar) 1 88.92 89.37
JPY (Japanese Yen) 10 10.88 10.93
CNY (Chinese Yuan) 1 18.20 18.29
SAR (Saudi Arabian Riyal) 1 31.80 31.96
QAR (Qatari Riyal) 1 32.75 32.92
THB (Thai Baht) 1 3.79 3.81
AED (UAE Dirham) 1 32.47 32.64
MYR (Malaysian Ringgit) 1 28.85 28.99
KRW (South Korean Won) 100 10.64 10.69
SEK (Swedish Kroner) 1 13.97 14.04
DKK (Danish Kroner) 1 19.09 19.18
HKD (Hong Kong Dollar) 1 15.34 15.41
KWD (Kuwaity Dinar) 1 395.23 397.22
BHD (Bahrain Dinar) 1 316.38 317.98


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।