image
image

आठ महिनामा १ अर्ब २० करोड बढीको ‘डायपर’ नेपाल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभिन्न देशबाट १ अर्ब २० करोड ७६ लाख ५२ हजार रुपैयाँको बालिबालिकाले प्रयोग गर्ने ‘डायपर’ नेपाल भित्र्याएको छ। 

२०७७ साउन १ गतेदेखि फागुन मसान्तसम्ममा ती डायपर नेपालले आयात गरेको भन्सार विभागले बताएको छ। 

उक्त अवधिमा ७ करोड ८५ लाख ९९ हजार ३७ थान डायपर नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।