आज कुन फलफूल तथा तरकारीको मूल्य कति छ ? हेर्नुहोस
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार समितीले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५ रुपैंया, कालो अंगुर प्रतिकेजी ३१० रुपैंया, केरा प्रतिकेजी ९५ रुपैंया,कागती प्रतिकेजी मूल्य १४५ रुपैयाँ रहेको छ ।

त्यस्तै लोकल काक्रो प्रतिकेजी मूल्य १२५ रुपैयाँ, लोकल गाजर प्रतिकेजी ६५ रुपैयाँ रहेको समितिले जनाएको छ ।