image
image
आइसीसी क्रिकेट विश्वकपः नामिबियाविरुद्ध नेपालले टस हार्‍यो

आइसीसी क्रिकेट विश्वकपः नामिबियाविरुद्ध नेपालले टस हार्‍यो


काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४–२७ सिजनको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुँदै छ।यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। यससँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको हो।  

आजको नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।