image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

काठमाडौं २८ चैत – नेपाल राष्ट्र बैंकले शनिबारका लागि अमेरिकी मुद्राको खरिद मूल्य रु.११९ रुपैयाँ २८ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ८८ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयँ ५३ पैसा तोकेको छ ।

यसैगरी आज (शनिबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 119.28 119.88
EUR (European Euro) 1 141.82 142.53
GBP (UK Pound Sterling) 1 163.44 164.27
CHF (Swiss Franc) 1 128.72 129.37
AUD (Australian Dollar) 1 90.84 91.29
CAD (Canadian Dollar) 1 94.71 95.19
SGD (Singapore Dollar) 1 88.91 89.36
JPY (Japanese Yen) 10 10.88 10.93
CNY (Chinese Yuan) 1 18.19 18.28
SAR (Saudi Arabian Riyal) 1 31.81 31.97
QAR (Qatari Riyal) 1 32.75 32.92
THB (Thai Baht) 1 3.80 3.81
AED (UAE Dirham) 1 32.47 32.64
MYR (Malaysian Ringgit) 1 28.85 28.99
KRW (South Korean Won) 100 10.65 10.70
SEK (Swedish Kroner) 1 13.93 14.00
DKK (Danish Kroner) 1 19.07 19.17
HKD (Hong Kong Dollar) 1 15.34 15.41
KWD (Kuwaity Dinar) 1 395.15 397.14
BHD (Bahrain Dinar) 1 316.37 317.96
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।