image
image

६१ अर्ब भन्दा बढि विकास सहायता कोरोना नियन्त्रणमा खर्च 

काठमाडौ। आर्थिक वर्ष २०१९/२०२० मा विकास सहायताअन्तर्गत दातृ राष्ट्र तथा निकायले नेपाललाई उपलब्ध गरेकोमध्ये ५१ करोड २९ लाख अमेरिकी डलर कोरोना रोकथामका लागि खर्च भएको छ। 

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०१९/२०२० मा नेपालले कूल २ अर्ब २८ लाख अमेरिकी डलर विकास सहायता प्राप्त गरिएको थियो। 

अधिकांश रकम नयाँ परियोजनामार्फत कोरोना नियन्त्रण तथा रोकथामको लागि प्राप्त भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।