image
image

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?  

काठमाडौँ २७ चैत ।साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ । आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 हिजो ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन अजा ९ सय रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँमा करोबार भईरहको छ ।  त्यस्तै आज तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।  

चाँदीको मूल्य : 

आज चाँदीको मूल्य पनि ह्वातै बढेको छ । हिजो १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेको छ ।  शुक्रबार चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भईरहको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।