सिंगटी हाइड्रोको सेयर आज बाँडफाँड हुने
काठमाडौं। सिंगटी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ। चैत ६ देखि सर्वसाधारणका लागि बिक्री खुला भएको कमपनीको आइपीओ आज ११ बजे बाँडफाँड हुने बताईएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ। कम्पनीले बिक्रीमा ल्याएको २९ लाख कित्तामध्ये सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता छुट्टयाइएको थियो।