image
image

आजको विनिमयदर, कुन देशको मुद्राको विनिमयदर कति ?  

काठमाडौं २७ चैत । आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य ११९ रुपैयाँ ५ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ६५ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री मूल्य १४१ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी शुक्रबारका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।

 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 119.05 119.65
EUR (European Euro) 1 141.23 141.94
GBP (UK Pound Sterling) 1 163.62 164.44
CHF (Swiss Franc) 1 128.20 128.84
AUD (Australian Dollar) 1 90.94 91.40
CAD (Canadian Dollar) 1 94.45 94.93
SGD (Singapore Dollar) 1 88.76 89.21
JPY (Japanese Yen) 10 10.87 10.93
CNY (Chinese Yuan) 1 18.18 18.27
SAR (Saudi Arabian Riyal) 1 31.74 31.90
QAR (Qatari Riyal) 1 32.50 32.66
THB (Thai Baht) 1 3.78 3.80
AED (UAE Dirham) 1 32.41 32.57
MYR (Malaysian Ringgit) 1 28.77 28.92
KRW (South Korean Won) 100 10.66 10.71
SEK (Swedish Kroner) 1 13.84 13.91
DKK (Danish Kroner) 1 18.99 19.08
HKD (Hong Kong Dollar) 1 15.31 15.39
KWD (Kuwaity Dinar) 1 394.39 396.38
BHD (Bahrain Dinar) 1 315.72 317.31
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।