बेवारिसे चितुवाको छाला बरामद
काठमाडौँ २६ चैत - ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सार्वजनिक सडकछेउको जग्गामा बेवारिसे अवस्थामा चितुवाको छाला बरामद गरेको हो।
जेब्रा झोलाभित्र छाला राखिएको भन्ने खबर पायपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले बरामद गरेको हो।
बेवारिसे चितुवाको थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पाठाईएको प्रहरी उपरिक्षक प्रज्वल महर्जनले बताएका छन्।