२.७४ अंकले बढ्यो नेप्से,कारोबार रकम ६ अर्ब नाघ्यो
काठमाडौं २६ चैत । विहिबार कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम सम्म आउँदा २.७४ अंकले बढेको छ ।आज परिसुचक २.७४ प्रतिशतले बढेर २६७७.७८ को बिन्दुमा पुगेको हो ।
सोही अवधीसम्म कारोबारमा आएका २०७ कम्पनीको १ करोड ३३ लाख ७६ हजार कित्ता शेयर ७१ हजार २४१ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६ सय ८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तेै, कारोबारमा आएका १३ समूह मध्य ७ समूहले कमाएका छाना भने ६ समुहले गुमाएका छन् ।