image
image

६.१ अंकले बढ्यो नेप्से 

काठमाडौँ २६ चैत-   कारोबारको अन्तिम  दिन बिहीवार कारोबारको तेस्रो घण्टामा प्रवेस गर्दा नेप्से परिसूचक ६.०१  अंकले बढेर २६७७.६२  विन्दुमा पुगेको छ । पहिलो घण्टा भने २६८२.८८ विन्दुमा पुगेको थियो ।
    
दिउँसो १ बजेर ५ मिनेट जाँदा  २०२  ओटा कम्पनीको ३१ हजार १४२ पटकको कारोबारमा ४६ लाख ९५ हजार ३८३ कित्ता शेयरको कारोबार हुँदा  रू। २ अर्ब ५७ करोड २९ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको छ ।

सोही अवधीसम्म कारोबारमा आएका १३ ओटा समूहको मध्य ७ ओटा बढेका छन् भने ६ ओटा घटेका छन् ।साथै यस अवधिसम्म एनाईसी एशिया लघुवित्त संस्थानको सेयरको  कारोबार उच्च भएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।