image
image

आज शुक्रबार तीन कम्पनीको साधारण सभा हुँदै

काठमाडौं। आज  (शुक्रबार) तीन कम्पनीको साधारण सभा हुदैँ छ । नेपाल इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनीले एकैदिन साधारण सभा गर्ने भएका छन् ।

याक एण्ड यती होटल लिमिटेडले ४३ औं र ४४ औं साधारण सभा कम्पनी रजिष्ट्रड कार्यालय, लालदरबार मार्गमा एकैदिन साधारण सभा गर्ने भएको हो । चैत २ गते सभा प्रयोजनार्थ एक दिन बुक क्लोज गर्ने बताएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले एयरपोर्ट होटल सिनामंगलमा साधारण सभा गर्ने भएको छ । कम्पनीको सभाले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।

नेशनल हाइड्रोपावरको २४ औं साधारण सभा बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा भोली बिहान ११ बजे बस्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।