थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं। पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । पछिल्लो कोरोना संक्रमण वृद्धिसँगै संक्रमितको संख्या १ करोड २७ लाख ९९ हजार ७४६ पुगेको छ।
त्यस्तै हालसम्म १ करोड १७ लाख ८९ हजार ७ सय ५९ जना संक्रमणमुक्त भएको बताइएको छ।भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ७ सय ७९ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा ३३९ जनामा संक्रमण पुष्टि भएको छ ।
एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।