image
image

आठ महिनामा साढे ७ करोड रुपैयाँको खसी आयात

काठमाडौं। यस वर्ष २०७७÷७८ को पहिलो आठ महिनामा सात करोड ४४ लाख ८२ रुपैयाँका खसी नेपाल भित्रिएका छन्। गत साउनदेखि फागुनसम्मको अवधिमा उक्त संख्यामा खसी नेपाल भित्र्याइएको हो। 

भन्सार विभागका अनुसार उक्त अवधिमा १० हजार १५० वटा खसी नेपाल आयात भएका छन्। यसरी नेपाल आयात गरिएका खसीमध्ये बढी जस्तो भारतबाट ल्याइएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।