सरकारको प्रयत्न प्रारंगारिक मल प्रयोगमै बढी हुने : कृषि मन्त्री अर्याल
काठमाडौँ । खाद्य स्वच्छता तथा कोडेक्स विषयक अन्र्तक्रिया गोष्ठी कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी मन्त्री पद्मा कुमारी अर्यालले स्वच्छ खानाको लागि प्रारंगारिक मलको प्रयोग बलियो पाटो बनेको बताइन् ।
पोषणयुक्त खानामा सरकार प्रतिबद्ध रहेको र यसका लागि प्रारंगारिक मल केन्द्रको व्यवस्थापन पर्नेमा उनले जोड दिएकी छिन । त्यसो त रासायनिक मल कारखाना स्थापनाको लागि कृषि मन्त्रालयमात्र नभई नेपाल सरकार नै लागि परेको छ । रासायनिक मल कारखानालाई महत्वमा राख्दै गर्दा सरकारले प्रारंगारिक मलतर्फ खासै वास्ता देखेको थिएन।
खाद्य सुरक्षा तथा स्वच्छताको सवालमा प्रारंगारिक मल केन्द्रलाई व्यवस्थित गर्ने अति नै आवश्यक रहेको उनले बताइन् । रासायनिक मलको प्रयोगलाई नर्कान नसकिने कारण, रासायनिक मल कारखाना तथा प्रारंगारिक मल उत्पादन केन्द्रलाई समान्तार रुपमा लानु पर्ने मन्त्री अर्यालले बताएकी छिन्।