image
image
अस्ट्रेलियन ओपनर डेविड वार्नरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

अस्ट्रेलियन ओपनर डेविड वार्नरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

१७ पुस, काठमाडौं । अस्ट्रेलियन ओपनर डेविड वार्नरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । 

वार्नरले सोमबार सामाजिक संजालमार्फत एकदिवसीय र टेस्ट क्रिकेटबाट संन्यास लिएको जानकारी दिएका हुन् ।

सज् २००९ मा  दक्षिण अफ्रिकाविरुद्ध पहिलो एकदिवसीय खेले खेल्दै उनले एकदिवसीय क्रिकेट यात्रा सुरु गरेका थिए । 

वर्नरले भारतमा सप्पन्न भएको एकदिवसीय विश्वकपको फाइनल खेल अन्तिम बनेको छ । 

वार्नरले १६१ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा उनले २२ शतक र ३३ अर्धशतक प्रहार गरेका छन् । 

उनी  अस्ट्रेलियनले सन् २०१५ र २०२३ को विश्वकप जित्दा महत्त्वपूर्ण खेलाडीको रुपमा थिए ।   

वार्नरले पाकिस्तानविरुद्ध बुधबारदेखी सुरु हुने तेस्रो तथा अन्तिम टेस्ट खेल्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।