अपर सोलु हाइड्रोले ३३ लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौं। अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणको लागि आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
चैत १६ गते कम्पनीले आईपीओ निष्कासनको लागि बोर्डमा आबेदन दिएको थियो ।
कम्पनीले आम सर्वसाधारण र स्थनिएको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्डसम्म पुगेको हो।