दश वर्षमा सामाजिक सुरक्षा कर ६ अर्ब ४४ करोड
काठमाडौं। गएको १० वर्षमा सामाजिक सुरक्षा करअन्तर्गत ६ अर्ब ४४ करोड ६९ लाख ९७ हजार रूपैयाँ जम्म्मा भएको छ। आर्थिक वर्ष २०६६/६७ देखि सरकारले सामाजिक सुरक्षा कर लगाउने निर्णय गरेको थियो। त्यसपछि आय आर्जन गर्ने व्यक्तिहरूबाट करयोग्य आयको एक प्रतिशत सामाजिक सुरक्षा कर लगाउन थालिएको हो।
आर्थिक वर्ष २०६७/६८ मा सामाजिक सुरक्षा करअन्तर्गत ६ लाख १४ हजार रूपैयाँ मात्र जम्मा भएको थियो।
आर्थिक वर्ष २०६७/६८ मा सामाजिक सुरक्षा करअन्तर्गत ६ लाख १४ हजार रूपैयाँ मात्र जम्मा भएको थियो।