image
image

चन्द्रागिरि हिल्सको शेयरमूल्य २५ सय रुपैयाँ नाघ्यो

काठमाडौं। आज (बुधबार) चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य ९.४३ प्रतिशतले नाघ्योको छ । आज बुधबार कारोबार सुरु केहि अवधिसम्म कम्पनीको शेयरमूल्य २२१.०० रुपैयाँले बढेर २५६५ रुपैयाँ पुगेको हो ।

यो समाचार तयार पर्दा चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य ६ दशमलव ८७ अर्थात् प्रतिकित्ता २१६१ रुपैयाँले बढेर २५६५ कायम भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।