image
image

फेरी उकालो लाग्यो सुनचाँदीको मूल्य , तोलाको कति ? 

काठमाडौँ। बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो प्रतितोला ८७ हजार ५०० रुपैयाँमा  कारोबार भएको छापवाला  सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ८८ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले बताएको छ ।
 
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेर तितोलाको  ८७ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको  छ । 

चाँदीको मूल्य: 
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय ४५ रुपैंयामा किनबेच भईरहेको  महासंघले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।